१४ बैशाख २०८१, शुक्रबार

Tag: लोप हुँदैछ पिङ

वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता, तर लोप हुँदैछ पिङ

दमौली । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ । गाउँघरमा वर्षमा एक पटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ । विशेषगरी दसैंको बेलामा पिङको छुट्टै महत्व हुन्छ । विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि