२२ बैशाख २०८१, शनिबार

Tag: लोकसेवा आयोगमा उजुरी

एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डीआईजीहरूले लोकसेवा आयोगमा उजुरी दिएका छन् । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन्। बढुवा समितिले डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप