१३ बैशाख २०८१, बिहिबार

एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी


लोकसेवा

काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डीआईजीहरूले लोकसेवा आयोगमा उजुरी दिएका छन् ।

बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन्।

बढुवा समितिले डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेपछि डीआईजी ईश्वरबाबु कार्की आयोग पुगेर छलफल गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !