२६ बैशाख २०८१, बुधबार

Tag: लोकमार्ग मर्म

लोकमार्ग मर्ममा टालटुले काम

सर्लाही, २० साउन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पूर्व–पश्चिम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठूलाठूला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो ।