२४ बैशाख २०८१, सोमबार

Tag: लोकतान्त्रिक आन्दोलन

म्यानमारको लोकतान्त्रिक आन्दोलनप्रति कांग्रेसको ऐक्यवद्धता

काठमाडौँ । नेपाली कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल