२१ बैशाख २०८१, शुक्रबार

Tag: लेप्चा

अधिकार प्राप्तिका लागि एकताबद्ध हुँदै लेप्चा

इलाम, २ असोज । लोपोन्मुख तथा पिछाडा वर्गमा पर्ने लेप्चा जाति पछिल्ला समय साङ्गठित हुन थालेका छन् । अधिकारको पहुँचमा पुग्न र एकताबद्ध आवाज उठाउनका लागि लेप्चा साङ्गठित हुन थालेका हुन् । यहाँको रोङ (लेप्चा) गाउँपालिका र सूर्योदय नगरपालिकामा लेप्चा