२० बैशाख २०८१, बिहिबार

Tag: लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

नेकपा एसको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको