२२ बैशाख २०८१, शनिबार

Tag: लेखबहादुर थापामगर

एक सहकारी एक नमूना उत्पादन

१ मङ्सिर, कास्की । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक सहकारी संस्थाले एउटा÷एउटा नमूना कृषि उत्पादन गर्नुपर्ने नीति सरकारले ल्याउन लागेको बताउनुभएको छ । प्रदेशसभामा पेश भएको प्रादेशिक सहकारी विधेयकमा प्रत्येक सहकारी संस्थाले एक नमूना कृषि