१४ बैशाख २०८१, शुक्रबार

Tag: लेखक विजयी

कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक विजयी

दोधारा चाँदनी । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी