२२ बैशाख २०८१, शनिबार

Tag: लेकसाइड एफसी

लेकसाइड एफसीलाई सिम्पानी कपको उपाधि

असोज २९, पोखरा | लेकसाइड एफसीले सिम्पानी कपको उपाधि जितेको छ। पोखराको सिम्पानीस्थित त्रि–शक्ति समाज सेवा क्लबले आयोजना गरेको पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगितामा हेमजाको बिष्णपादुकामाथि ४–० को फराकिलो गोल अन्तरले हराउँदै लेकसाइड एफसीले उपाधि जितेको हो। लेकसाइडले