१८ बैशाख २०८१, मंगलबार

Tag: ‘लु’ लाग्न सक्ने

तराईका जिल्लामा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो । महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर