४ जेष्ठ २०८१, शुक्रबार

Tag: लुम्बिनी प्रदेशको मुख्यमन्त्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

तुलसीपुर । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । शेरचनले महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त