२२ बैशाख २०८१, शनिबार

Tag: लुम्बिनी एमाले

पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने लुम्बिनी एमाले संसदीय दलको निर्णय

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ । आज आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको