१४ बैशाख २०८१, शुक्रबार

Tag: लुम्बिनीमा प्रदेश

बजेट पारित हुन नसकेपछि लुम्बिनीमा मध्यराति नै संसद् अधिवेशन अन्त्य

बुटवल । लुम्बिनीमा प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित हुने नदेखिएपछि प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यराति संसद् अधिवेशन नै अन्त्य गरेका छन् । राति अबेर जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरिएको उल्लेख छ । आर्थिक वर्षको अन्तिम दिनसम्म प्रदेश सरकारले