२१ बैशाख २०८१, शुक्रबार

Tag: लुम्बिनीको सभामुख

लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम मगर निर्विरोध निर्वाचित

बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । सभामुखमा एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्तीको मात्र मनोनयन दर्ता