२३ बैशाख २०८१, आइतबार

Tag: लुभू

लुभूमा आलोपालो पानी वितरण

ललितपुर, १२ जेठ । महालक्ष्मी नगरपालिका–८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ । लुभू खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । लुभूका एक हजार ३०० घरपरिवारले तल्लो दोभान