२३ बैशाख २०८१, आइतबार

Tag: लीला सिटौला

सरिता गिरीको ठाउँमा लीला सिटौलालाई सांसद बनाउने समाजवादी पार्टीको निर्णय

२३ असार, काठमाडौं । समाजवादी पार्टीले ललितपुर निवासी लीला सिटौलालाई प्रतिनिधिसभा सदस्य बनाउने भएको छ । सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको