२२ बैशाख २०८१, शनिबार

Tag: लिची

लिची खेती गर्ने तरिका

कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भन्छन, जेनस लिचीको एकमात्र सदस्य हो। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो । यो सामान्यतः मैडागास्कर, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रीका र नेपालमा पाइन्छ। स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो