२२ बैशाख २०८१, शनिबार

Tag: लिइन् शपथ

रास्वपा सांसद विन्दवासिनी कंसाकारले आज लिइन् शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद विन्दवासिनी सपथलिएकी छन् । सभामुख देवराज घिमिरेले कंसाकारले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सर्वोच्च अदालतले रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कंसाकारलाई शपथको बाटो