२२ बैशाख २०८१, शनिबार

Tag: लाेकतान्त्रिक संविधान

लाेकतान्त्रिक संविधान रक्षाकाे पक्षमा जुट्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले लाेकतान्त्रिक संविधान रक्षाकाे पक्षमा जुट्न सबैलाई आग्रह गरेका छन् । नेता थापाले संसद विघटनविरुद्ध विरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन् । नेता थापाले एक स्टाटस लेख्दै भनेका छन्, “जुटाैं !