२३ बैशाख २०८१, आइतबार

Tag: लाेकतान्त्रिक

अब कांग्रेसकाे कार्यदिशा र लाेकतान्त्रिक अभ्यास

नेपालपत्र, १३ वैशाख २०७५ । नेपाली कांग्रेस देशकाे एकमात्र लाेकतान्त्रिक विचार सिद्धान्त अवलम्बन गरेकाे पुरानाे पार्टी हाे । नेपालकाे राजनैतिक इतिहासमा सबैभन्दा पुरानाे पार्टीकाे रूपमा स्थापित हुन सफल र देशकाे महत्वपूर्ण परिवर्तनमा मुख्य भूमिका खेलेकाे पार्टी हाे नेपाली कांग्रेस ।