२३ बैशाख २०८१, आइतबार

Tag: लाल मोहम्मद

काठमाडौँको गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली चलेको छ । आज साँझ अगाडि चलेको गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । घाइतेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज