१९ बैशाख २०८१, बुधबार

Tag: लालदेव चौधरी

दुर्घटनाबाट मोटरसाइकल चालक चौधरीको मृत्यु

सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स १० प ४६३५ नंको मोटरसाइकललाई ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो । प्रहरीका