६ बैशाख २०८१, बिहिबार

दुर्घटनाबाट मोटरसाइकल चालक चौधरीको मृत्यु


शव फेला

सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स १० प ४६३५ नंको मोटरसाइकललाई ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !