२७ बैशाख २०८१, बिहिबार

Tag: लायन एयर

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

३० पुस, जकार्ता । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ बिमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ । बोइङ ७३७ म्याक्स