९ जेष्ठ २०८१, बुधबार

Tag: लायन्सका गतिविधि

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्य : अध्यक्ष दाहाल

भरतपुर, चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उनले समाजमा आपतविपत पर्दा क्लबले