१४ बैशाख २०८१, शुक्रबार

Tag: लामा टेण्डी शेर्पा

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डीको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको स्रोतले बतायो । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिनेछ । दुई वर्षदेखि नसासम्बन्धी