राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डीको निधन Nepalpatra राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डीको निधन
११ मंसिर २०७८, शनिबार

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डीको निधन


लामा टेण्डी शेर्पा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको स्रोतले बतायो । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिनेछ ।

दुई वर्षदेखि नसासम्बन्धी रोगबाट थलिएका टेण्डी उपचारका क्रममा विशालनगरस्थित केयर होममा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !