२५ बैशाख २०८१, मंगलबार

Tag: लाक्पा तामाङ

लाक्पा तामाङले कमल थापालाई दिए ‘राप्रपा नेपाल’को उपहार

काठमाडौं । लाक्पा तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको तामाङले बताएका छन् । प्रेस विज्ञप्तिमा भनेका छन्, “एकदिन यस्तो अवस्था