९ जेष्ठ २०८१, बुधबार

Tag: लाइभ गर्ने

माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । माओवादी केन्द्रले आगामी साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो । आज बिहान प्रधानमन्त्रीको सरकारी