२२ बैशाख २०८१, शनिबार

Tag: लहान

कोरोना सङ्क्रमणबाट लहानमा थप एकको मृत्यु

लहान, २९ भदौ । कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । लामो समयदेखि ज्वरो