२६ बैशाख २०८१, बुधबार

Tag: ललितसिंह भण्डारी

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

काठमाडौँ, १ असोज । सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको