५ जेष्ठ २०८१, शनिबार

Tag: ललितपुरको मेयर

ललितपुरको मेयरमा काँग्रेसका चिरिबाबु महर्जनले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका चिरिबाबु महर्जनले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काँग्रेसवाट ललितपुरको मेयरमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको