२० बैशाख २०८१, बिहिबार

Tag: ललितपुरका मतदाताहरु

मत परिणाम कुर्दाकुर्दै हैरान ललितपुरका मतदाताहरु

ललितपुर । ललितपुरको धापाखेलका राजु महर्जन चार दिनयता दैनिक जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान आइपुग्ने गर्छन् । ललितपुर महानगरपालिकाको मतगणना भइरहेको सो प्रतिष्ठानको बाहिर बसेर भित्रको नतिजा थाहा पाउने तथा परिवार, आफन्त र साथीभाइलाई जानकारी दिनु उनको दिनचर्या बनेको छ