१९ बैशाख २०८१, बुधबार

Tag: लमजुङ केन्द्र

लमजुङको भुलभुले केन्द्र भएर एकाबिहानै ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद्