२१ बैशाख २०८१, शुक्रबार

Tag: लमजुङको भुलभुले

लमजुङमा फेरि गयो ५.३ म्याग्निच्यूडको भूकम्प, काठमाडौंमा समेत धक्का महसुश

काठमाडौं । लमजुङ जिल्ला नै केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुश भएको छ