२६ बैशाख २०८१, बुधबार

Tag: लद्दाख

लद्दाखमा चिनियाँ र भारतीय सैनिकको भिडन्त : ५ चिनियाँ र ३ भारतीय सैनिकको मृत्यु

२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच सोमबार राति भिडन्त भएको छ । उक्त भिडन्तमा ३ जना भारतीय सैनिकहरु मारिएको भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै बताएका छन् । मृत्यु