२४ बैशाख २०८१, सोमबार

Tag: लडाकू बिमान

टर्कीलाई अमेरिकाले लडाकू बिमान नबेच्ने

वासिङ्टन, १ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताउनुभएको छ । टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो । ह्वाइट हाउसमा पत्रकारहरुसँग