१९ बैशाख २०८१, बुधबार

Tag: लडाकु शिविर प्रकरण

लडाकु शिविर प्रकरणमा म दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू लडाकु शिविर प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको घोषणा गरेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा