१४ बैशाख २०८१, शुक्रबार

Tag: लज्जास्पद हार

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को लज्जास्पद हार

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को लज्जास्पद हार भएको छ । आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय