२२ बैशाख २०८१, शनिबार

Tag: लघु उद्यम

लघु उद्यम विकास कार्यक्रम : रोजगारीका लागि भौँतारिँदै हिँड्नु नपर्ने

कञ्चनपुर । जिल्लाका नौवटै स्थानीय तहमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । लघु उद्यमको विकास र प्रवद्र्धनका माध्यमबाट गरीबी निवारणमा टेवा पु¥याउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको हो