२४ बैशाख २०८१, सोमबार

Tag: लगानी सङ्कट

होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा

चितवन, २२ भदौ । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको रु ३० अर्ब भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन्