२० बैशाख २०८१, बिहिबार

Tag: लगानीमैत्री देश

विदेशी लगानीकर्ताको एउटै धारणा : नेपाल लगानीमैत्री देशका रुपमा स्थापित

काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो । एक दिवसीय फोरममा बोर्डले संयोजन गरेका परियोजनाका