२५ बैशाख २०८१, मंगलबार

Tag: लगला सप्तमी

शाली नदीमा मनाइयो लगला सप्तमी

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व आज विधिपूर्वक मनाइएको छ । लगला सप्तमीका दिन सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शालीनदीमा