२१ बैशाख २०८१, शुक्रबार

Tag: लक्ष्मीनारायण मन्दिर

पाल्पाको एतिहासिक ‘लक्ष्मीनारायण मन्दिर’ प्रवद्र्धनको पर्खाइमा

सुशीला रेग्मी, बेझाड, २१ पुस । रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक सो मन्दिरमा त्रेतायुगमा रामचन्द्र बसेको किंवदन्ती यहाँ रही आएको छ