२५ बैशाख २०८१, मंगलबार

Tag: लक्ष्मीनारायण धर्मशाला

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

रामपुर, पाल्पा । कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै