२२ बैशाख २०८१, शनिबार

Tag: र्णालीका मुख्यमन्त्री

कांग्रेसको चेतावनीपछि कर्णालीका मुख्यमन्त्री शाही राजीनामाको तयारीमा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । कर्णाली प्रदेशको सत्ता साझेदार दल नेपाली काँग्रेसले मुख्यमन्त्री शाहीले सत्ता हस्तान्तरण नगरे सरकारबाट बाहिरिने चेतावनी दिएपछि शाहीले राजीनामा दिने तयारी गरेका हुन् । अहिले प्रदेश सरकारको