२४ बैशाख २०८१, सोमबार

Tag: रौतहटमा चट्याङ

रौतहटमा चट्याङबाट १ जनाको मृत्यु

रौतहट, ११ जेठ । आज साँझ यहाँ हावाहुरीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । मलहापुर नगरपालिका–८ सर्नियाटोलका ४५ वर्षीय राजकुमार बैठाको चट्याङबाट मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । बैठाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा