१४ बैशाख २०८१, शुक्रबार

Tag: रौतहटको जयनगर

रौतहटको जयनगरमा जीप दुर्घटना : ४ जनाको मृत्यु

रौतहट । रौतहटको जयनगरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । रौतहटको गौरबाट गरुडातर्फ आउँदै