२५ बैशाख २०८१, मंगलबार

Tag: रोहिंग्या

परामर्श समितिका सचिवको राजीनामा, रोहिंग्या समस्या झन जटिल

६ साउन, याङ्गोन  । म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको सामाधानका लागि नियुक्त भएका एकजना अन्तर्राष्ट्रिय परामर्श समूहका एक जनाले राजीनामा दिएपछि यहाँको रोहिंग्या समस्या समाधानमा थप जटिलता उत्पन्न भएको छ । थाइल्याण्डका एकजना पूर्वसांसद तथा म्यानमारका लागि पूर्वथाई राजदूत कोबसाक चुटिकुलले